नेपालीहरुको आउदो चाडहरुलाई मध्यनजर गर्दै नेकपा एमाले पार्टीले शुभकामना आदान-प्रदान एवम जलपान कार्यक्रम गर्ने भयेको छ /
बडा दशैँ ,नेपाल सम्बत ,छट पर्ब एवं तिहारको अवसरमा यहि कार्तिक १५ गते दिउसोको १२३० बजे बाट सुरुहुने उक्त कार्यक्रम एमाले केन्द्रिय कार्यलय चयासल ललितपुरमा राखिएको पार्टीले जानकारी दिएको छ /
कार्यक्रममा विभिन्न राजनैतिक पार्टी ,बिदेशी नियोगका प्रतिनिधि,कलाकार ,ब्यासायी एवं एमाले पार्टीका नेता एवं कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहने आयोजक को दाबि छ/

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *