गाँजा खेतीको सम्भावना बारे  अध्ययन गरिने  

२०८० कार्तिक २० । सरकारले नेपालमा गाँजा खेतीको सम्भाव्यताको बारेमा अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ।अर्थमन्त्री डा. प्रकाशशरण महतले औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने…

भूकम्प पीडितलाई कसरी सहयोग गर्न ?

नेपाल सरकारको तर्फ बाट जाजरकोट र रुकुम पश्‍चिममा गएको भूकम्प पीडितका लागि सहयोग गर्न प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्को कार्यालयले प्रेस विज्ञप्‍ति जारी  गरेको छ ।मन्त्रिपरिषद्को कार्यालयले  सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप…

रिटर्नी फेडेरेसन नेपालले बुटवलबाट के निर्णय गरे ?

खेम कार्की -प्रचार प्रसार विभाग रिटर्नी फेडेरेसन नेपालको २०८० कार्तिक १७–१८ गते लुम्बिनी प्रदेशको बुटवलमा सङ्गठनका अध्यक्ष उत्तम अधिकारीको अध्यक्षतामा सम्पन्न दोश्रो केन्द्रीय कमिटीको बैठकले निम्न समसामयिक प्रस्तावहरू पारित गरेको…

सङ्गठनले सुम्पिएको जिम्मेवारी पुरा नगर्नलाई रिटर्निले कारबाही गर्ने

रिटर्नि फेडेरेशन नेपालको दोश्रो पूर्ण बैठक लुम्बिनी प्रदेशको बुटवलमा सम्पन्न भएको छ । यहीँ कार्तिकको १७ र १८ गते २ दिन चलेको बैठकमा रिटर्नि फेडेरेशन नेपालका करिब ४५ जना केन्द्रिय…

भिजिट भिसामा ओमान गएकाले वर्किङमा परिवर्तन गर्न नपाउने

प्राय नेपालीहरु भिजिट भिसामा ओमान जाने र उतै कामको खोजीगरी भिसा परिवर्तन गरी काम गर्न चलन रहेकोमा ओमान सरकारको नयाँ नियम अनुसार भिजिट भिसामा ओमान जानेले भिसा परिवर्तन गरी वर्किङ…

एक चोटी भ्रमण गर्ने पर्ने-पालुङ्ग कुलेखानी (तस्बिर सहित)

बागमती प्रदेश अन्तर्गत मकवानपुर जिल्लाकाे उत्तरी क्षेत्रमा पर्ने पालुङ्ग, ऐतिहासिक, धार्मिक, पुरातात्त्विक तथा प्राकृतिक सम्पदाहरुले भरिपूर्ण छ । यहाँको अर्गानिक उत्पादन एवम आलु देशभरनै प्रख्यात मानिन्छ । ,नगदेबाली र कृषि…

रमणीय पोखरा (तस्बिर सहित)

पोखरा नेपालको मध्य भागमा पर्दछ जस्को पूरानो नाम सेती उपत्यका हो । नेपालकै दोस्रो ठूलो महानगरको रूपमा रहेको पोखरा महानगर लेखनाथ नगरपालिका र ४ वटा गाउँपालिका मिलि अहिलेको महानगर बनेको…