बडादशैँमा झिलमिल पारिएको मैतिदेवी मन्दिर

बडादशैँमा झिलमिल पारिएको मैतिदेवी मन्दिर । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । घटस्थापना गरेसँगै नवदुर्गाका नौ रूपको पूजा गर्ने परम्पराअनुसार आज तेस्रो दिन देवी दुर्गाका स्वरूपमध्ये एक चन्द्रघण्टा माताको पूजा गरिएको हो ।