• खास मा हामी सबै एउटै कम्पनी को हो र सबै यसै कम्पनी को भलो चिताउने हरु हौ तर किन हाम्रो मत अनी मन यसरी बिभाजन हुन्छ ? खास कुरा के हो ?
    -पहिला काम सुरु गर्दा सबै कुरा फटाफट हुने भन्ने थियो , यता बाट सामान पठाउने उता बाट पैसा पठाउने ,,, तर किन अहिले बिभिन्न बखेडा हरु आउँदैछ ?
  • कहिले के नमिलेर पैसा आएन , कहिले के नमिलेर पैसा आएन , अब आउँला भन्दा भन्दै लामो समय भयो फेरी अर्कै कुरा सुनिदैछ , खास भएको के हो ? अस्ती – १५००० खर्च गरेपछी हुन्छ भनेको फेरी किन रोकियो ? एस्को जिम्मा कस्ले लिने ? यो त मन परि भएन ?
  • हाम्रो पाउने कुल रकम कती हो ? खै हिसाब आएको ? रकम न आउनु एउटा कुरा हो तर हिसाब नै पनि किन गायाब ? यस्को जिम्मा कस्को हो ?
    -हामीले पाउने रकम कती ? कहाँ कती तिर्नु पर्ने हो ? यो रकम कहाँ छ ? सबै को जानकारी प्रस्ट हुनु पर्छ कि पर्दैन ?
  • बाल कुमारी मा के हुँदैछ ? के गर्ने परियो ?

यो हदै सम्म को लापर्भाइ एवम लाज्मर्दो भयो , तुरुन्त यस्को समाधान निकल्नु पर्‍यो < अन्य बिकल्प हरुपनी हेरौ !

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *