गाँजा खेतीको सम्भावना बारे अध्ययन गरिने
२०८० कार्तिक २० । सरकारले नेपालमा गाँजा खेतीको सम्भाव्यताको बारेमा अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ।अर्थमन्त्री डा. प्रकाशशरण महतले औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने…