एक चोटी भ्रमण गर्ने पर्ने-पालुङ्ग कुलेखानी (तस्बिर सहित)
बागमती प्रदेश अन्तर्गत मकवानपुर जिल्लाकाे उत्तरी क्षेत्रमा पर्ने पालुङ्ग, ऐतिहासिक, धार्मिक, पुरातात्त्विक तथा प्राकृतिक सम्पदाहरुले भरिपूर्ण छ । यहाँको अर्गानिक उत्पादन एवम आलु देशभरनै प्रख्यात मानिन्छ । ,नगदेबाली र कृषि…