त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु
६ असोज, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा सोमबार भएको बस आगलागीमा घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ।
आगलागीमा परी गम्भीर घाइते भएका चालकको सोमबार साँझ कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिए।
अस्पतालका अनुसार चालकको शरीरको करिब ९० प्रतिशत भाग जलेको थियो। उनलाई सोमबार दिउँसो करिब १ बजे अस्पताल पुर्याइएको
What's Your Reaction?





