हस्तकला क्षेत्रका उद्यमीलाई करसम्बन्धी अभिमुखीकरण

 0  7
हस्तकला क्षेत्रका उद्यमीलाई करसम्बन्धी अभिमुखीकरण

ललितपुर, २८ जेठ । हस्तकला क्षेत्रका लघु, घरेलु तथा साना उद्यमीहरूलाई करसम्बन्धी जानकारी तथा सचेतना प्रदान गर्ने उद्देश्यले करसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नेपाल हस्तकला महासंघको उद्योग परिषद् अन्तर्गत महिला उद्यमी विकास समितिको संयोजनमा आयोजित उक्त कार्यक्रम नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजश्व कार्यालय, हरिहरभवन, ललितपुरको प्राविधिक सहयोग तथा ललितपुर महानगरपालिका वडा नं. ११ को आर्थिक सहयोगमा सम्पन्न भएको हो।

कार्यक्रममा हस्तकला व्यवसायसँग आबद्ध उ

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow