पहाडकी रानी बन्दीपुर

 0  38
पहाडकी रानी बन्दीपुर

तनहुँको बन्दीपुर गाउँपालिकामा अवस्थित  पर्यटकीयस्थल बन्दीपुर बजार । बाह्रै महिना शीतल, चिसो हावापानी भएको हुँदा बन्दीपुर  आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । तस्बिर : सागर गिरी/रासस 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow