राष्ट्र बैंकले ४ प्रकारका चाँदीको सिक्का बिक्रि गर्दै, कति छ मूल्य?

 0  80
राष्ट्र बैंकले ४ प्रकारका चाँदीको सिक्का बिक्रि गर्दै, कति छ मूल्य?

काठमाडौं, २८ असोज । नेपाल राष्ट्र बैंकले तिहारका लागि चाँदीको चार प्रकारका सिक्का बिक्री गरिरहेको छ ।

केन्द्रिय बैंकले लक्ष्मी मेडालियन, गणेश मेडालियन, गजलक्ष्मी र गाई मेडालियन गरी १० ग्रामका चार प्रकारका सिक्का बिक्री गरिरहेको छ।

३ हजार रुपैयाँ मूल्य तोकिएको उक्त चाँदीको सिक्का किन्नका लागि नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको अन्य परिचयपत्र आवश्यक पर्ने केन्द्रिय बैंकले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow