प्रधानमन्त्री ओलीबाट फिफा फर स्कुल अभियानको शुभारम्भ

 0  22
प्रधानमन्त्री ओलीबाट फिफा फर स्कुल अभियानको शुभारम्भ

१५ श्रावण ,काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले फिफा फर स्कुल अभियानको आज शुभारम्भ गरेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा दशरथ रंगशालामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले फिफाको सहयोगमा करिब एक हजार विद्यालयलाई निःशुल्क फुटबल वितरणको शुभारम्भ गरेका हुन् । प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासमा सरकारले प्राथमिकता दिएको जनाउँदै भक्तपुरको सूर्यविनायकमा नयाँ र ठुलो रङ्गशाला निर्माणको घोषणा समेत गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow