लुतो फाल्दै डोल्पेली !

 0  19
लुतो फाल्दै डोल्पेली !

२०२६ सालको साउने संक्रान्तिका दिन लुतो फाल्दै डोल्पेली !
डोल्पा जिल्लाको सहरतारा गाउँमा (हाल काईके गाउँपालिका) लुतो फालिरहेका स्थानीयहरू । तस्बिरको मध्यभागमा देखिएको परको गाउँमा समेत अगुल्टोको आगो प्रष्ट देख्न सकिन्छ ।

तस्बिरः जीम फिसर, संग्रहः @photomuseumNepal

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow