वि.सं २०२७ ताका मातातिर्थमा स्नान गर्दै श्रद्धालुहरूः

मातातीर्थ औंसीका दिन जीवित आमालाई खान-लाउन दिएर सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ । वैशाख कृष्णपक्षको औंसीका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख गरिएको संस्कृतिविद्हरूको तर्क रहने गरेको छ ।
तस्बिरः दीर्घमान गणेशमान चित्रकार आर्ट फाउण्डेशन ।
@PhotomuseumNepal
What's Your Reaction?






