काठमाडाैं २०२० साल ताका हिउँ पर्दा.. Snowfall in Kathmandu, 1960s.

 0  20
काठमाडाैं २०२० साल ताका हिउँ पर्दा.. Snowfall in Kathmandu, 1960s.

काठमाडाैं हिउँ पर्दा यसको चर्चा राम्रै हुने गर्दछ । विगतमा काठमाडाैंमा हिउँ परेका तस्बिर सामाजिक सञ्जालमा फाट्टफुट्ट देख्न सकिन्छ ।  यो चाँही २०२०-२०२२ सालबीचमा खिचिएको हो ।
तस्बिर साैजन्य : मार्क । संग्रहः @PhotomuseumNepal

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow