आज यस्तो छ सुनचाँदीको मूल्य

 0  4
आज यस्तो छ सुनचाँदीको मूल्य

काठमाडौं, २९ असार — नेपाली बजारमा आज सुनचाँदीको मूल्य यसप्रकार रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु. २,८५,२०० कायम भएको छ भने प्रतिदश ग्राम रु. २,४४,५१५ निर्धारण गरिएको छ।

त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला रु. ४,३७५ कायम भएको छ भने प्रतिदश ग्राम रु. ३,७५०.५० निर्धारण गरिएको महासंघले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow