रिटर्नी उद्यमी सम्मान-२०८१

रिटर्नी उद्यमी सम्मान-२०८१

 0  68
रिटर्नी उद्यमी सम्मान-२०८१

रिटर्नी फेडेरेसन नेपाल बागमती प्रदेशको दोस्रो अधिवेशनले 'रिटर्नी उद्यमी सम्मान-२०८१' बाट विनोद कार्कीलाई सम्मान गरेको छ । हाल भक्तपुरको सूर्यविनायकमा कार्की गाई फार्म संचालन गर्दै आएका विनोद करिब ५ वर्ष वैदेशिक रोजगारको सिलसिलामा मलेसिया बसेर फर्किएका हुन् । स्वदेश फर्किएर विनोदले गाई तथा बाख्रा पालन थालेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow