इलाममा मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ | पूर्ण विवरण सहित

अविरल वर्षाको कारणले पहिरोमा परि हालसम्म नेपालको पूर्वी जिल्ला इलाममा मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ | त्यस मध्ये मृत्यु हुने २३ जनाको सनाखत भै विवरण प्राप्त भै सकेको छ र अन्यको सनाखत हुन् बाकि नै रहेको छ | अहिले पनि व्यापकरूपमा उद्धार एवं खोजी कार्य जारिरहेको छ | जानकारहरूका अनुसार धेरै मानिसहरू हराइरहेको हुँदा हताहत हुनेको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।हाल सिङ्गो इलाम जिल्ला त्रसित र शोकाकुल बनेको छ |
हाल सम्म मृत्यु भएकाहरूको विवरण यस प्रकार रहेकाछन -
१. रोशन लिम्बू (२२) देउमाई–५
२. बेबिसा राई (२२) देउमाई–५
३. कृष्णमाया लिम्बू (५७) माङसेबुङ–१
४. माया लिम्बू (५०) माङसेबुङ–१
५. नेहा राई (१७) पाँचथर मिक्लाजुङ, माङसेबुङ
६. मनमाया क्षेत्री (६५) सूर्यदय–१, मानेभञ्ज्याङ
७. रश्मिका क्षेत्री (१०) मानेभन्ज्याङ
८. दीप बस्नेत (४५) दोलखा, मानेभन्ज्याङ
९. भवानी बस्नेत (२२) दोलखा, मानेभन्ज्याङ
१०. दिव्या बस्नेत (१२) दोलखा, मानेभन्ज्याङ
११. सुरेश लिम्बू (२८) फाकफोकथुम–३
१२. दीपक लिम्बू (३०) देउमाई
१३. ऋषिका लिम्बू (२७) देउमाई–५
१४. दिपिस्का लिम्बू (१०) देउमाई–५
१५. सौजन लिम्बू (९) पाँचथर घर, देउमाई–५
१६. सौगात लिम्बू (११) पाँचथर घर, देउमाई–५
१७. समीर देउजाली (२२) इलाम–५ घोष
१८. प्रवीण तामाङ (२३) इलाम–७, घोष गाउँ
१९. बिराज पाख्रिन तामाङ (२३) इलाम–८, घोष गाउँ
२०. अनु तामाङ (३२) झापा अर्जुनधारा, घोष गाउँ
२१. प्रिन्सिका मगर (८) माई–५, घोष गाउँ
२२. आवास दनुवार (३) झापा अर्जुनधारा, घोष गाउँ
२३. कृष्ण मगर (२८) देउमाई–३, लक्ष्मी बोटे
What's Your Reaction?






