छाप डाँडा भन्ज्याङ ( भिडियो )

 0  42
छाप डाँडा भन्ज्याङ ( भिडियो )

छाप डाँडा भन्ज्याङ

 काठमाडौँ वरिपरिका लोकप्रिय डाँडा मध्यको एक हो  छाप डाडा । काठमाडौँको आसपासमा धेरै रमाइलो डाँडाहरू छन् जहाँ  हरियो प्रकृति, शान्त वातावरण र सुन्दर दृश्यहरूको आनन्द लिन सकिन्छ । 

 हाइकिंग गर्न, वा पैदल हिँड्नका लागि जानेहरूका लागि सही स्थान हो छाप डाडा। काठमाडौँबाट छाप डाडामा घुम्न जानु भनेको काठमाडौँको प्रदूषण र भीडबाट टाढा, शान्त र हरियालीमा समय बिताउनु हो।

काठमाडौँ बाट नजिकैको रमणीय स्थल ! करिब २ घन्टाको पैदल यात्रामा पुगिने र लोकल खानाहरूको साथमा !

 ( भिडियो )

https://youtu.be/pu2idmVYDUM?si=bF9TmTn_K2mOnR_1 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow