दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश

 0  22
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश

काठमाडौं, २२ फागुन । जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतले आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलास प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

चुनाव बिथोल्ने अभिव्यक्ति दिएका कारण आइतबार भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै अदालतले थुनामुक्त गर्ने आदेश दिएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow