बागमती प्रदेश स्तरीय वार्षिक साधारण सभा तथा प्रशिक्षण कार्यक्रम माघ २४ गते काठमाडौँमा हुने

 0  30
बागमती प्रदेश स्तरीय वार्षिक साधारण सभा तथा प्रशिक्षण कार्यक्रम माघ २४ गते काठमाडौँमा हुने

२० माघ |काठमाडौँ | नेपाल सुनचाँदी रत्न तथा अभुसन महासघ  अन्तर्गत बागमती प्रदेश समितिको वार्षिक साधारण सभा तथा संघीय महासंघको निर्णयअनुसार प्रदेशस्तरीय प्रशिक्षण एवं अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ।

आयोजकका अनुसार उक्त कार्यक्रम मिति २०८२ माघ २४ गते शनिबार, बिहान ठीक ११ बजेदेखि काठमाडौँको गौशालास्थित पाल्ग्या होटलमा सम्पन्न हुनेछ।

कार्यक्रममा प्रदेशभित्रका विभिन्न संस्थाहरूको सहभागिता रहनेछ। आयोजक समितिले प्रत्येक संस्थाबाट अधिकतम १० जना प्रतिनिधि सहभागी हुने व्यवस्था गरिएको जानकारी दिएको छ।

प्रदेश समितिको वार्षिक समीक्षा, संगठनात्मक विषयवस्तु, व्यवसायसँग सम्बन्धित समसामयिक मुद्दा तथा भावी कार्यदिशाबारे छलफल गरिने छ |साथै बर्तमान byasayiharuko अवस्था , सम्पति सुद्दिकरण , सान्ति सुरक्छा आदि सम्बन्धि यस छेत्रको बिग्यहरुबाट प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। यस कार्यक्रममा

 सम्बन्धित संघ–संस्था तथा प्रतिनिधिहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाउने विश्वास आयोजकको रहेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow