रिटर्नी स्वयं सेवकको लागि जागिर खुल्यो 

 0  64
रिटर्नी स्वयं सेवकको लागि जागिर खुल्यो 

२० श्रावण ,ललितपुर | ललितपुर जिल्ला कोंजोसोम गाऊ पालिकाले रिटर्नी स्वयं सेवकको लागि दरखास्त आव्हान गरेको छ | न्यूनतम योग्यता कम्तिमा १ वर्ष खाडी मुलुक वा मलेसिया बसेको हुनु पर्ने , शैक्षिक योग्यतामा न्यूनतम ८  उत्तीर्ण, नेपाली नागरिक हुनु पर्ने छ | सम्पूर्ण सेवा सुविधा गाविसको प्रचलित नियम अनुसार रहने जनाइन्छ | सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र दरखास्त बुझाउनु पर्ने रहेको छ ! 
थप जानकारी सूचना पत्रमा हेर्नु होला
( बिदुर केसी - ललितपुर )

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow