सुटकेस भित्र महिलाको शव फेला

 0  21
सुटकेस भित्र महिलाको शव फेला

रौतहट, ८ भाद्र  । रौतहटको गौर नगरपालिका गौर , सिरसिया सडकखण्ड अन्तर्गत मुडवालाबा मोड नजिक आइतबार एक सुटकेस भित्र महिलाको शव फेला परेको छ ।

प्रहरीका अनुसार रस्सीले बाँधिएको अवस्थामा फेला परेको सो सुटकेस खोलपछि भित्र महिलाको शव फेला परेको हो । महिलाको हत्या गरी सुट्केसमा राखेर फालिएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरको छ ।

घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक महिलाको पहिचान नखुलेको प्रहरीले जानकारी दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow