एमाले महासचिव पोखरेल भन्छन् : ‘रास्वपाको पतन उदय जत्तिकै छिटो हुन्छ’

 0  7
एमाले महासचिव पोखरेल भन्छन् : ‘रास्वपाको पतन उदय जत्तिकै छिटो हुन्छ’

काठमाडौं, १५ साउन । एमाले महासचिव शंकर पोखरेलले रास्वपाको पतन उदय जत्तिकै छिटो हुने भएकाले रास्वपा लामो समयको चुनौती नभएको बताएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले रास्वपा जति छिटो उदय भयो त्यति नै छिटो पतन हुने बताएका हुन् ।

‘यो शक्तिको जति छिटो उदय भएको छ, यसको पतन संभावना त्यति नै ज्यादा हुन्छ भन्ने बुझ्नुपर्छ । जति छिटो उदय, त्यति छिटो पतन,’ उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow