खयरथान र वराह शिखर हिमाल । तस्बिर : सन्तोष गौतम/रासस

 0  19
खयरथान र वराह शिखर हिमाल । तस्बिर : सन्तोष गौतम/रासस

म्याग्दी, साउन २६ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको धार्मिकस्थल खयरथान र शिरमा रहेको वराह शिखर हिमालको चुचुरो । समुद्री सतहदेखि चार हजार ७०० मिटर उचाईमा रहेको खयरथान र खयरभारानी (खयरवाराही) ताल धार्मिक र पर्यटकीय हिसाबले महत्त्वपूर्ण छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow