गोल्डेन बुटको रोमाञ्चक दौड : मेसी कि एम्बाप्पे?

 0  14
गोल्डेन बुटको रोमाञ्चक दौड : मेसी कि एम्बाप्पे?

०३ श्रावन ,काठमाडौं — फिफा विश्वकप २०२६ मा गोल्डेन बुटको प्रतिस्पर्धा अन्तिम क्षणसम्म अत्यन्त रोमाञ्चक बनेको छ। विश्व फुटबलका दुई सुपरस्टार किलियन एम्बाप्पे र लियोनल मेसीबीच सर्वाधिक गोलकर्ताको दौडले समर्थकहरूको ध्यान तानेको छ।

हालसम्म एम्बाप्पेले १० गोल र ४ असिस्ट गर्दै गोल्डेन बुटको दौडमा अग्रता कायम गरेका छन्। यता अर्जेन्टिनाका कप्तान लियोनल मेसीले ८ गोल र ४ असिस्ट गरेका छन्।

एम्बाप्पेको विश्वकप यात्रा तेस्रो स्थानको खेलसँगै सकिएको छ। तर मेसीसँग भने अझै एउटा अवसर बाँकी छ। अर्जेन्टिनाले आज राति फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्दैछ, जहाँ मेसीले गोल गर्दै एम्बाप्पेको कीर्तिमान बराबरी वा पार गर्न सक्ने सम्भावना जीवित छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow