छाप डाँडा भन्ज्याङ ( भिडियो )
छाप डाँडा भन्ज्याङ
काठमाडौँ वरिपरिका लोकप्रिय डाँडा मध्यको एक हो छाप डाडा । काठमाडौँको आसपासमा धेरै रमाइलो डाँडाहरू छन् जहाँ हरियो प्रकृति, शान्त वातावरण र सुन्दर दृश्यहरूको आनन्द लिन सकिन्छ ।
हाइकिंग गर्न, वा पैदल हिँड्नका लागि जानेहरूका लागि सही स्थान हो छाप डाडा। काठमाडौँबाट छाप डाडामा घुम्न जानु भनेको काठमाडौँको प्रदूषण र भीडबाट टाढा, शान्त र हरियालीमा समय बिताउनु हो।
काठमाडौँ बाट नजिकैको रमणीय स्थल ! करिब २ घन्टाको पैदल यात्रामा पुगिने र लोकल खानाहरूको साथमा !
( भिडियो )
What's Your Reaction?





