जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता कायमै

 0  15
जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता कायमै

जुम्ला, २२ फागुन । जुम्लामा जारी मतगणनाको पछिल्लो जानकारीअनुसार राप्रपाका ज्ञानेन्द्र शाहीले २ हजार ६९१ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । शाही आफ्ना निकटतम प्रतिस्पर्धी भन्दा १ हजार ४५८ मतले अगाडि देखिएका हुन् ।

यस्तै दोस्रो स्थानमा रहेका नेकपाका नरेश भण्डारीले १ हजार २३३ मत प्राप्त गरेका छन् भने काङ्ग्रेसका दीपबहादुर शाहीले ६ सय ५ मत, एमालेका शान्तिलाल महतले २ सय ८१ मत र रास्वपाकी विनिता कठायतले अहिलेसम्म ३६ मत प्राप्त गरेकी छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow