जेनजी आन्दोलनको विषयमा बयान दिन आयोग पुगे रमेश लेखक
काठमाडौं, १४ पुस । तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक सिंहदरबारस्थित जाँचबुझ आयोग पुगेका छन् ।
गत भदौ २३ र २४ गतेको घटनाबारे सोधपुछ गर्न आयोगले लेखकलाई बोलाएको हो । सोही अनुसार लेखक आज बयानका लागि आयोगमा पुगेका हुन्।
जेनजी आन्दोलनको विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने भन्दै लेखकले आयोगमा बयान सकिएलगत्तै पत्रकार सम्मेलन पनि गर्दैछन् ।
What's Your Reaction?





