थाइल्यान्ड र नेपल बीच भिडन्त |
जेठ १९ जेठ ०८२ | इन्द्र राई
नेपाली महिला फूटबल टिम थाइल्यान्ड सङ्ग भिड्दै। थाइल्याण्डको थम्मासात रङ्गशालामा हुने महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज नेपालको राष्ट्रिय महिला टोलीले थाइल्याण्डको सामना गर्दैछ। नेपाली समय अनुसार दिउसोको ४:४५ बजेदेखि खेल सुरु हुनेछ |
खेलको लाइभ (Thai Woman's Football फेसबुक पेज बाट हेर्न सकिने छ |
।https://www.facebook.com/share/1EdzgS5XCA/
What's Your Reaction?





