नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

 0  3
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले शेयरधनीहरुको नाममा रहेको ८३ हजार ७६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

उक्त शेयर खरीद गर्न चाहने जो कोही व्यक्ति, कम्पनीलगायत विभिन्न संघ संस्थाहरुले मंसिर ४ गतेदेखि ७ दिनभित्र बैंकको शेयर शाखा लाजिम्पाटमा आफूले खरीद गर्न चाहेको शेयरको व्यहोरा खुलाएर आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

यसअघि विद्यमान संस्थापक शेयरधनीहरुले शेयर खरीद नगरेपछि सर्वसाधारणका लागि खरीद बिक्री खुल्ला गरिएको हो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow