एमालेले सार्वजनिक गर्‍यो ११औँ महाधिवेशनको लोगो

 0  12
एमालेले सार्वजनिक गर्‍यो ११औँ महाधिवेशनको लोगो

कामाडौं, १४ मंसिर । नेकपा एमालेको एघारौं महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका छन्।

यही मंसिर २७ गतेदेखि २९ गतेसम्म भक्तपुरको सल्लाघारीमा हुने ११औँ महाधिवेशनका लागि एमालेले आज लोगो सार्वजनिक गरेको हो।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow