प्रहरीले दुर्गा प्रसाईंलाई पुर्‍यायो घर !

 0  12
प्रहरीले दुर्गा प्रसाईंलाई पुर्‍यायो घर !

काठमाडौं, २८ असार । निषेधित क्षेत्रभित्र कार्यक्रम गर्न खाजेपछि प्रहरीले दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिएर भक्तपुरस्थित उनको घर पुर्‍याएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार झापाबाट काठमाडौं ओर्लिएका प्रसाईंले विमानस्थलमै पत्रकार सम्मलेन गर्न खोजेका थिए ।

मुगुका  गणेश नेपालीको न्यायका लागि भन्दै विमानस्थलमै विशेष सम्बोधन गर्न लागेका प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएर उनको घरसम्म पुर्‍याएको हो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow