हेलो ...सरकार सुनका कुरा सुन (तस्विरसहित )

 0  29
हेलो ...सरकार  सुनका कुरा सुन (तस्विरसहित )

काठमाडौं, ३ असार । सुनमा लगाइएको विलासिता कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायीले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।

उनीहरुले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज माग गर्दै आज मंगलबार पनि काठमाडौंको न्युरोडमा विरोध प्रदर्शन गरेका हुन् ।

                   

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow