कांग्रेसले आइतबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने
काठमाडौं, १ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि नेपाली कांग्रेसले आगामी आइतबार घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।
पार्टीको घोषणा पत्रलाई प्रतिज्ञापत्रको नाम दिएको कांग्रेसले आइतबार दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गर्ने भएको हो ।
कांग्रेस सभापति गगन थापाले केन्द्रीय कार्यालय सानेपामा प्रतिज्ञापत्र सार्वजनिक गर्ने छन्।
What's Your Reaction?





