चौँरी खर्क, रुकुम पूर्व ( स्वर्गको एक टुक्रा )
चौँरी खर्क रुकुम पूर्वको भुमे गाउँपालिका लुगामको ४५ सय मिटरको उचाइमा रहेको छ । यो ठाउँ भेडाच्याङ्ग्रा, चौँरी चरन क्षेत्रको रुपमा प्रसिद्ध मानिन्छ । रुकुम पूर्व र बागलुङको सिमाना पाथीहाल्ने स्थित मध्यपहाडी लोकमार्ग देखी करिब ३ घण्टाको पैदल दूरीमा यस स्थानमा पुग्न सकिन्छ ।
तस्बिर : दिलचन पुन / रुकुम
What's Your Reaction?





