टेन्डर विवाद रोक्न प्रहरीलाई नै पोशाक खरिदको जिम्मा दिने तयारी

 0  3
टेन्डर विवाद रोक्न प्रहरीलाई नै पोशाक खरिदको जिम्मा दिने तयारी

काठमाडौं । प्रहरी पोशाक खरिद प्रक्रियामा दोहोरिने विवाद रोक्न सरकारले नयाँ व्यवस्था ल्याउने संकेत गरेको छ। गृह मन्त्रालयको बजेटमाथि भएको छलफलमा मन्त्री सुधन गुरुङले प्रहरीलाई आवश्यक रकम उपलब्ध गराएर पोशाक आफैं खरिद गर्न दिने अवधारणाबारे विचार भइरहेको बताएका छन्।

उनले हालको टेन्डर प्रणालीमा बारम्बार विवाद र प्रश्न उठ्ने गरेकाले वैकल्पिक व्यवस्था आवश्यक भएको बताए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow