निर्वाचित रिटर्नी जिल्ला कमान्डरहरु ! नामावली सहित !!

 0  69
 निर्वाचित रिटर्नी जिल्ला कमान्डरहरु  ! नामावली सहित !!

१६ माघ , काठमाडौँ  | रिटर्नी फेडेरेसन नेपालले आफ्नो जिल्ला अधिवेशनको अन्तिम मिति यही माघ २६ गते सम्मको लागि तोकेको छ | यस भन्दा अगाडिको मिति  माघ १५ भित्र विविध कारणले हुन् नसकेको जिल्ला अधिवेशनलाई मध्यनजर गर्दै पुन अधिवेशनको म्याद थप्नु परेको हो |

आज बसेको रिटर्नी फेडेरेसन नेपालको सचिवालय एवं प्रदेश अध्यक्षहरूको सयुक्त बैठकबाट सो निर्णय गरिएको हो  |
रिटर्नी फेडेरेसन नेपालको सचिवालय बैठकको निर्णय अनुसार माघ २६ गते भित्र  जिल्ला अधिवेशन सम्पन गरि सम्पूर्ण सदस्यता विवरण केन्द्रले तोकिएको ढाँचामा माघ २८ गते भित्र प्रदेश कमिटीलाई बुझाइ सक्नु पर्ने छ | 

जिल्लाहरुबाट प्राप्त सदस्यता विवरणहरू अद्यावधि गरे पश्चात सम्बन्धित प्रदेश कमिटीले माघ मसान्त भित्र केन्द्रिय कमिटीमा पठाई सक्नु पर्ने निर्णय गरिएको हो | सोही विवरणको आधारमा नै प्रदेश एवं केन्द्रिय प्रतिनिधिहरूको चयन गरिने छ |
यसरी सदस्यता विवरणहरू तोकिएको मिति भित्र प्राप्त नभएका जिल्ला कमिटीको हकमा आँउदो प्रदेश एवं केन्द्रिय महाधिवेशनमा कमिटीगत रुपमा प्रतिनिधित्व गर्ने हकअधिकार बाट बञ्चित रहने निर्णय समेत सचिवालय बैठक बाट गरिएको छ |

त्यसै गरि सम्पूर्ण प्रदेश अधिवेशन आँउदो फाल्गुन महिना भित्र संम्पन गरि चैत्रको १५ र १६ गते केन्द्रिय महाधिवेशन गरिने फेडेरेशनले जनाएको छ |

हाल सम्म  करिब ३५ वटा जिल्लाहरूमा रिटर्नी फेडेरेसनका जिल्ला अधिवेशनहरू सम्पन भै सकेको छ | जिल्ला अधिवेशन हुन बाकि जिल्लाहरू धादिङ्ग माघ १९ गते , काठमाडौँ र सिन्धुपाल्चोक माघ २६ गतेको लागि अधिवेशनको मिति तोकिएको छ |
हाल सम्म जिल्ला अधिवेशन बाट  निर्वाचित जिल्ला अध्यक्षहरूको नाम र विवरण यस प्रकार रहेको छ -

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow