प्रिती राई जोर्डनको इत्तेहाद क्लबमा आवद्ध

 0  28
प्रिती राई जोर्डनको इत्तेहाद क्लबमा आवद्ध

२८ श्रावण , काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबलर प्रिती राई जोर्डनको इत्तेहाद क्लबमा आवद्ध भएकी छन् ।क्लबले प्रितीलाई नेपाली मेसीको उपनाम दिदैँ क्लबमा स्वागत गरेको छ । 

आफ्नो असाधारण खेल कौशल र विशिष्ट पासका लागि परिचित रहेकी २० बर्षिया राई यस अघि भारतको किकस्टार्ट एफसीबाट खेलेकी थिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow