बालेनले १० हजार मत कटाउँदा ओलीले कति पाए ?
विराटनगर, २२ फागुन । झापा क्षेत्र नम्बर ५ मा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका बालेन साह यति बेला मोरङको उर्लाबारी पुगेका छन् ।
प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहेका बेला फराकिलो अग्रता बनेपछि बालेन आफ्नो निर्वाचन क्षेत्र नम्बर ५ मा जान शुक्रबार दिउँसो उर्लाबारी पुगेका हुन् ।
पछिल्लो परिणाम अनुसार बालेनले अहिलेसम्म १० हजार ४ सय ६६ मत प्राप्त गर्दा ओलीले २ हजार २०५ मत प्राप्त गरेका छन् ।
What's Your Reaction?





