मुख्य मन्त्री सँग रिटर्नी लुम्बिनीको छलफल 

 0  63
मुख्य मन्त्री सँग रिटर्नी लुम्बिनीको छलफल 

  २६ ज्येष्ठ २०८२, लुम्बिनी | लुम्बिनी प्रदेश सरकारले जारी गर्ने ०८२/०८३ को बजेटमा  वैदेशिक रोजगार बाट फर्किएका रिटर्नीहरुको ग्यान सीप र पुँजीलाई कसरी राष्ट्रिय निर्माणको मूलधारमा समावेश गर्न सकिन्छ साथै रिटर्नी मैत्री प्रदेश सरकारको बजेट बिनियोजनको लागि रिटर्नी फेडेरेशन नेपाल लुम्बिनी प्रदेशको तर्फ बाट  मुख्यमन्त्री चेत नारायण आचार्यको ध्यान आकर्षण एवं  प्रपोजल पत्र पेस गरिएको छ |मुख्य मन्त्री आचार्यले पत्र बुझ्दै आफ्नो तर्फ बाट यसमा सक्दो सहयोग रहने बताए |
सो कार्यक्रममा फेडेरेसनका लुम्बिनी इन्चार्ज रामचन्द्र बस्याल , प्रदेश अध्यक्ष राजेन्द्र पन्थी , केन्द्रिय सचिव सिता बस्याल , पूर्व केन्द्रिय उपाध्यक्ष हिरा खराल लगायत अन्य रिटर्नीहरुको उपस्थिति रहेको थियो |

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow