म: म मा भेटिए औँठी ! धरहरा टपरी म: मलाई २ लाख जरिवाना
२९ श्रावण , काठमाडौँ । काठमाडौँ महानगरपालिकाको किनारा स्थित धरहरा टपरी म: म लाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइए पछि २ लाख रुपैयाँ जरिवाना तोकिएको छ । महानगरको नियमित अनुगमनका क्रममा उक्त व्यवसायले बिक्री वितरणका लागि तयार गरेको म: ममा धातुको औँठी फेला परेको र खाद्य पदार्थको गुणस्तर मापदण्डअनुरूप नरहेको पाइएपछि यस्तो कारबाही गरिएको हो ।
What's Your Reaction?





