रिटर्नी फेडेरेसनका अध्यक्ष बिनोद भट्टराई सम्मानित

 0  104
रिटर्नी फेडेरेसनका अध्यक्ष बिनोद  भट्टराई सम्मानित

काठमाडौं, १५ वैशाख २०८२ । रिटर्नी फेडेरेसन नेपालको केन्द्रीय  अध्यक्षमा निर्वाचित अध्यक्ष बिनोद प्रसाद भट्टराई सम्मानित भएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष भट्टराईलाई सम्मानित गरिएको हो । अध्यक्ष भट्टराई अन्तर्राष्ट्रिय नेपाली रक्तदाता सङ्घ (INBDA) संस्थाका  प्रमुख सल्लाहकार समेत हुन् ।

कार्यक्रममा संस्थाका विभिन्न पदाधिकारी एवं रिटर्नी फेडेरेसनका निवर्तमान अध्यक्ष उत्तम अधिकारीलगायतको उपस्थिति रहेको थियो । ( तस्बिर- उत्तम अधिकारीको फेसबुक पेज )

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow