वर्ल्ड कप २०२६ — मुख छोपेर बोलेपछि सिधै रातो कार्ड

 0  6
वर्ल्ड कप २०२६ — मुख छोपेर बोलेपछि सिधै रातो कार्ड

काठमाडौँ | फिफा विश्वकप २०२६ अन्तर्गत पाराग्वे र टर्कीबीचको खेलमा पाराग्वेका मिडफिल्डर मिगुएल अल्मिरोनलाई विपक्षीसँग मुख छोपेर बोलेको आरोपमा रेफ्री इभान बार्टनले भिडियो समीक्षा पछि सिधै रातो कार्ड देखाएका छन्। फिफाको नयाँ निर्देशिकाअनुसार प्रतिद्वन्द्वीप्रति सामान्य टिप्पणीभन्दा बढी आक्रमक वा अपमानजनक व्यवहार देखिँदा यस्तो कारवाही गरिन्छ। यो नयाँ नियम लागू भएपछि भएको पहिलो घटना मानिएको छ। पाराग्वे टोली र प्रशिक्षक निर्णयको जवाफमा विज्ञप्ति जारी गर्ने तयारीमा छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow