आज सुनचाँदीको मुल्य घटेर कतिमा कारोबार भै रहेको छ ?

 0  27
 आज सुनचाँदीको मुल्य घटेर कतिमा कारोबार भै रहेको छ ?

१५ श्रावन , काठमाडौं ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहीबार छापावाल सुन तोलाको ८ सयले घटेर  एक लाख ९३ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको एक लाख ९४ हजार ४ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।  आज चाँदी तोलाको ४० रुपैयाँले घटेर २२७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको २३१० मा कारोबार भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow