आज सुनचाँदीको मूल्य कति छ ?

 0  28
आज सुनचाँदीको मूल्य कति छ ?

२५ श्रावण ,काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य सामान्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको २ सयले घटेर  एक लाख ९९ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको अहिलेसम्मकै उच्च एक लाख ९८ हजार ४ सयमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २३३० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २३२५ मा कारोबार भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow