दक्षिण एशियामै रहेको एक मात्र मुर्ती 'कालिया दमन'

 0  34
दक्षिण एशियामै रहेको एक मात्र मुर्ती 'कालिया दमन'

काठमाडौं, २३ साउन । हनुमानढोका दरबारको मुख्य प्रवेशद्वारबाट प्रवेश गरी नासलचोक र मोहनचोक पार गरेपछि पश्चिमोत्तर दिशामा सुन्दरीचोक पुगिन्छ। त्यहीँ छ 'कालिया दमन मूर्ती'।

यसलाई दशकौंसम्म अनुमति बिना दर्शन गर्न पनि दिइँदैनथ्यो । मूर्तीले कालियालाई दमन गर्दै गरेको रूप प्रस्तुत गरिएको छ र यसको मर्म, कला र ऐतिहासिक महत्त्वले यसलाई दक्षिण एशियामा अनौठो र दुर्लभ मानिन्छ ।

उक्त मूर्ती राजा प्रताप मल्लले स्थापना गरेका हुन् 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow