नेपाल - चिन कोरला नाकाबाट भित्रियो कार

छिमेकी मुलुक चीनबाट आयात गरी मुस्ताङको कोरला भन्सार नाकाबाट नेपाल भित्रिएका बिवाईडी कम्पनीका विद्युतीय कार अहिले जोमसोम बसपार्कमा पार्किङ गरी राखिएका छन् | यी विद्युतीय कारहरू भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गर्ने क्रममा यहाँ पार्किङ गरी राखिएको हो ।
तस्बिर : सुन्दरकुमार थकाली/रासस
What's Your Reaction?






