प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

 0  22
प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

२३ श्रावण , तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओली  तुर्कमेनिस्तानको आवाजामा सम्पन्न भूपरिवेष्‍टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ आज स्वदेश फर्किने क्रममा दुबई तर्फ प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई तुर्कमेनबासी अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८.३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्रीले बिदाइ गरेका थिए ।

 प्रधानमन्त्री ओली दुबई हुँदै आज राति ११:५ बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow