प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं, ९ असोज । प्रधानमन्त्री सुशीला कार्कीले पहिलोपटक देशवासीका नाममा सम्बोधन गर्ने भएकी छन्। प्रधानमन्त्री कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन्।
गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि उत्पन्न परिस्थिति, भदौ २४ गतेको तोडफोड र आगजनी, त्यसको पुनर्निर्माण तथा तत्कालीन सरकार पक्षबाट भएको दमनलगायतका विषयमा प्रधानमन्त्री कार्कीले सम्बोधन गर्ने बताइएको छ ।
What's Your Reaction?






