फेरि घट्यो सुनचाँदीको मूल्य

 0  31
फेरि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । विगत केही दिनदेखि निरन्तर ओरालो लागीरहेको सुनको मूल्य आज साताको अन्तिम दिन शुक्रबार पनि तोलामा पाँचसय रुपैयाँ घटेर सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १ लाख ४८ हजार पाँचसय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य १ दलाख ४९ हजार रुपैयाँ रहेकोमा आज शुक्रबार भने ५ सय रुपैयाँ घटेको हो।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेको छ। चाँदीको मूल्य आज तोलाको १ हजार ७ सय ६० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य १ हजार ७ सय ८० रुपैयाँ थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow